सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
विदुर खबर
२०७८ भदौ ९ गते १९:१४
नुवाकोट । सिन्धुपाल्चोकको लिसंखुबाट ठोकर्पा हुँदै काठमाडौ जाँदै गरेको यात्रुबस सुनकोसी गाउँपालिका ३ कालिकाको छापमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
बुधबार मध्यान्न ३ ख ८०३० नम्बरको यात्रु बस दुर्घटना भएको हो ।
दुईजनाको पुरुषको घटनास्थलमै मृत्यु भएको घटनास्थलबाट वडाध्यक्ष रामहरी खड्काले जानकारी दिनुभयो ।
मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा परि २५ भन्दा बढी घाईते भएको र उनिहरुलाई तत्काल उद्दार गरि उपचारका लागि पठाईएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया