नेपाल चीनबीच व्यापारको एक मात्र राजमार्ग सोमबार दिउँसो साढे १२ बजेतिर पहिरोले अवरुद्ध बनाएको थियो ।
पहिरोले अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग खुल्यो
विदुर खबर
२०७८ भदौ ८ गते १७:३९
नुवाकोट । पहिरोले अवरुद्ध बनेको पासाङल्हामु राजमार्ग सञ्चालन भएको छ ।
धुञ्चे–ठूलोभार्खु सडकखण्डको खोपाङ पाखामा खसेको पहिरो हटाइएपछि राजमार्ग खुलेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद ढकालले जानकारी दिए ।
सडक खुलेसँगै सोमबारदेखि रोकिएका दर्जनौं सवारी साधन गन्तव्यतर्फ लागेका छन् । राजमार्ग खुलाउन मंगलबार बिहानैदेखि तीनवटा डोजर परिचालन गरिएको प्रजिअ ढकालले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया