नुवाकोट शिवपुरीकी जेनिशालाई मिस एसईई २०२१’ को उपाधि
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका ५ की जेनिशा तामाङले ‘मिस एसईई २०२१’ को उपाधि जित्न सफल हुनुभएको छ ।
शनिबार भएको ग्रानफिनालेमा १६ वर्षीया जेनिशाले उपाधि हात पार्नु भएको हो । विजेता जेनिशाले ट्रफी, ५० हजार रुपैयाँको चेक, ११ र १२ छात्रवृत्ति कक्षामा म्यानेजमेन्ट र साइन्स पढ्नेका लागि फूल स्कलरसीप (प्लान एकेडेमी र साम्बाट कलेजमा), पोखरा भ्रमणका लागि टु वे फ्लाइट टिकेट, २ वटा म्युजिक भिडियोमा अभिनयको अवसर लगायत पुरस्कार प्राप्त गर्नुभयो ।
जेनिशाले यसअघि विद्यालयस्तरीय कम्पिटिसनमा मिस लालीगुराँस २०१५ र उपत्यकास्तरीय प्रतियोगितामा ‘मिस प्लानेट नेपाल २०१५’ जित्नु भएको थियो ।
त्यस्तै इलिजा राउत फस्ट रनरअप, सेकेन्ड रनर अप इस्पा महर्जन र जुना मोक्तान थर्ड रनरअप हुनुभयो । सय जनाले भाग लिएको प्रतियोगिताबाट सट लिस्ट २५ जना, २५ जनाबाट ८ जना फाइनल चरणमा प्रवेश गरेका थिए ।
फेसन इराले आयोजना गरेको पुरुषतर्फ ‘मिस्टर एसईई २०२१’ को उपाधि अनुपम न्यौपानेले जित्नुभयो । गोरे तामाङ फस्ट रनरअप, सुवास बोहोरा सेकेण्ड रनर अप र विशाल तामाङ थर्ड रनरअप बन्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते





प्रतिक्रिया