नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टी ककनी गाउँपालिकाका अध्यक्ष लालवहादुर तामाङलाई मातृशोक परेको छ ।
तामाङका माता माता ठुलिमाया तामाङको आज निधन भएको रााष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटका अध्यक्ष कुलवहादुर खड्कीले जानकारी दिए ।
उनको निधन भएसँगै राप्रपा नुवाकोटले नुवाकोट क्षेत्र नम्बर १ र क्षेत्र नम्बर १ को प्रदेश ख को अधिवेश समेत स्थगित गरेको छ ।