नेपाली बक्सर छिरिङ्ग सेमिफाइनलमा
विदुर खबर
२०७८ भदौ ७ गते ६:५३
नुवाकोट । नेपाली मुक्केबाज छिरिङ्ग शेर्पा वाङ्गडी दुबईमा जारी एएसबीसी युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।
आइतबार भएको ५४ केजी तौलसमूहको क्वार्टरफाइनलमा उनले कुवेती खेलाडी मोहमद एलेनेजीलाई अंकको आधारमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
योसँगै नेपालले जारी प्रतियोगितामा दोस्रो पदक पक्का गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटसहित ४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
काठमाडौं उपत्यकाबाट शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ
आशिकाको नाममा १ करोड ३५ लाखको चेक बाउन्स
बर्डफ्लुको त्रासले कुखुरा उद्योग धराशयी
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया