अफगानिस्तानका प्रहरी प्रमुखको तालिबानी लडाकुद्वारा गोली हानी हत्या

विदुर खबर २०७८ भदौ ४ गते १७:३९

एजेन्सी । अफगानिस्तानका प्रहरी प्रमुखको तालिबानी लडाकुहरूले गाेली हानी हत्या गरेका छन् ।

Advertisement

 

प्रहरी प्रमुख जनरल हाजी मुल्ला आचाकजाईलाई तालिबानी लडाकुहरूले गाेली हानी हत्या गरेका हुन्र ।
घटनाकाे थप विवरण आउँन बाँकी छ ।

प्रतिक्रिया