बाग्मति प्रदेश सरकारको प्रवत्तामा मन्त्रि पाण्डे

विदुर खबर २०७८ भदौ ३ गते १५:४८

नुवाकोट । बागमती प्रदेश सरकारकाे प्रवत्तामा जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री र भौतिक पुर्वाधार विकास केशव पाण्डेलाई  दिइएकाे छ ।

Advertisement

विहिवार वसेकाे मन्त्रिपरिषद्को  बैठकले मन्त्री  पाण्डेलाई प्रवक्ताको जिम्मेवारी दिएकाे हाे  ।

बागमती प्रदेशमा बुधबार अस्टलक्ष्मी  नेतृत्वमा सरकार बनेको थियो।

Advertisement

मुख्यमन्त्री नियुक्तिसँगै शाक्यले मन्त्रीमण्डलमा केशव पाण्डे र कृष्ण खनाललाइ नियुक्त गरेकी थिइन । । खनालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन ।

प्रतिक्रिया