पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो पूर्ण बैठक नुवाकोटमा
विदुर खबर
२०७८ भदौ ३ गते ९:०७
नुवाकोट । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक नुवाकोटमा हुने भएको छ ।
समितिका अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा बुधबार बसेको भर्चुअल बैठकले आगामी भदौ ११ र १२ गते नुवाकोटको बिदुरमा दोस्रो पूर्ण बैठक आयोजना गर्ने निर्णय गरेको महासचिव कृष्ण सारुमगरले जानकारी दिएका छन् ।
बैठकमा बागमती क्षेत्रका संचारकर्मी र संचारमाध्यमहरुको संरक्षण र प्रबद्र्धन, कोरोना महामारी नियन्त्रण र रोकथाममा महासंघको भुमिका, पत्रकारहरुको क्षमता र दक्षता अभिबृद्धीका लागि अपनाईनु पर्ने रणनीतिहरुका साथै साँगठनिक सुदृढिकरण र सदस्यता सुद्धिकरणका बिषयमा समेत महत्वपूर्ण निर्णय लिईने महासचिव सारुमगरले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया