काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा
नुवाकोट । काठमाडौँ उपत्यकामा लगातार तीन दिन बिदा हुने भएको छ। उपत्यकामा भदौ ५ गते, ६ गते र ७ गाते गरी लगातार तीन दिन बिदा हुने भएको हो।
भदौ ५ गते शनिबार परेको छ भने भदौ ६ गते जनै पूर्णिमा पारेको छ। भदौ ६ गते देशभर सार्वजनिक बिदा हुनेछ। त्यस्तै भदौ ७ गते काठमाडौँ उपात्याकामा मात्र सार्वजनिक बिदा हुनेछ। भदौ सात गते उपत्यकामा मनाइने गाईजात्रा परेका कारण बिदा हुने भएको हो। उक्त दिन उपत्यकामा मात्र बिदा हुनेछ।
२०७८ सालमा कति बिदा ?
गृहमन्त्रालयले २०७८ सालमा हुने सार्वजनिक बिदाको सम्बन्धमा राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ।
प्रकाशित सूचनाका अनुसार यस वर्ष ५२ दिन शनिबार बिदा, पाँच दिन दशै बिदा, चार दिन तिहार बिदा, छ दिन विभिन्न पर्व बिदा, तीन दिन विभिन्न जन्मजयन्ती बिदा परेका छन्। सरकार यस वर्ष घटस्थापनामा पनि बिदा दिएको छ। असोज २६ गते फूलपातीदेखि ३० गते एकादशीसम्म दशैँ बिदा हुनेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया