नुवाकोटमा युवासंघको कोभिड सम्बन्धि जनचेतना कार्यक्रम

विदुर खबर २०७८ साउन ३२ गते १३:०५

नुवाकोट । नुवाकोटमा कोरोना भाइरस अर्यात कोभिड १९ विरुद्धको अभियानलाई सार्थक तुलाउन युवा संघका युवाहरु सडक निस्किएका छन्

Advertisement

युवा संघ बाग्मति प्रदेश कमिटिको आयोजना तथा युवा संघ नुवाकोटको व्यवस्थापनमा भएको कार्यक्रममा बाटो हिँड्ने वटुवा तथा वसमा माक्सविना सवारी चलाउने सवारी चालक तथा यात्रुहरुलाई माक्स वितरण गरिएको थियो ।

जनचेतना कार्यक्रममा युवासंघका केन्द्रीय सदस्य दिपेशलाल चित्रकार,पिपुल्स भोलिन्टियर्सका संयोजक जीवन आलेमगर लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया