बट्टारमा हाम्रो तास, सेकुवा घर एण्ड लज संचालनमा
विदुर खबर
२०७८ साउन ३० गते १६:५४
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारको हावाघरमा हाम्रो तास, सेकुवा घर एण्ड लज नयाँ व्यवस्थापनको साथ पुन संचालनमा आएको छ ।
शनिवार नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्यले हाम्रो तास, सेकुवा घर एण्ड लजको एक कार्यक्रमकोविच उद्घाटन गरेकी छिन् ।
युवा व्यवसायी सुदिप खातीका तीन दाजुभाइ मिलेर हाम्रो तास, सेकुवा घर एण्ड लज संचालनमा ल्याएका हुन् ।
यसअघि अर्कै नाममा संचालन भएको सो होटलको नाम परिवर्तन गरि विभिन्न स्वादका परिकारका साथै लजको समेत व्यवस्था गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया