कोरोना संक्रमणबाट सिन्धुलीमा थप एक जनाको मृत्यु
विदुर खबर
२०७८ साउन २९ गते ६:४३
नुवाकोट । कोरोना भाईरस संक्रमणबाट सिन्धुलीमा बिहिबार थप एक वृद्धको मृत्यु छ ।
जिल्लाको पुर्वी भेग फिक्कल गाउँपालिका –३ का ९४ वर्षिय वृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।
मृतक वृद्धमा २३ गते कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । उहाँलाई कोरोना संक्रमण पुष्टि भए पछि होम आईसोलेसन राखिएको थियो ।
उहाँको घरमा नै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो ।
यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण हाल सम्म ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया