काभ्रेमा भिरबाट लडेर वृद्ध महिलाको निधन
विदुर खबर
२०७८ साउन २३ गते १८:०९
नुवाकोट । काभ्रेको रोशी गाउँपालिका वडा नम्वर २ चण्डीवेशीमा एक बृद्धाको भिरबाट लडेर निधन भएको छ ।
प्रहरीका अनुसार छोरीका घरमा बस्दै आएकी महिलाको बारीमा मकै हेरेर फर्कने क्रममा निधन भएको हो ।
नमोबुद्ध नगरपालिका वडा नम्वर ८ घर भई रोशी गाउँपालिका वडा नम्वर २ मा छोरी सार्की कार्मीको घरमा बस्दै आएकी अन्दाजी एक सय बर्षिया कान्छी कमिनीको मकै बारी हेरी घर फर्किने क्रममा भिरबाट तल खसी मृत्यु भएको डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया