बाँदरको मुकुण्डोधारी युवा संघको प्रदर्शन
विदुर खबर
२०७८ साउन ६ गते ६:४५
नुवाकोट । नेकपा एमाले पार्टीले जारी गरेको ह्वीप उल्लघंन प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदविरुद्ध युवा संघले विरोध प्रदर्शन गरेको छ ।
बाँदर अनुहारको मुकुण्डोलगाएर मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।
एमालेभित्रका असन्तुष्ट वरिष्ठ नेता माधव नेपाल समूह तथा अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पार्टी ह्वीप उल्लंघन गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया