साउन ६ गते सार्वजनिक बिदा

विदुर खबर २०७८ साउन ४ गते १९:२६

नुवाकोट । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ ।

Advertisement

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

Advertisement

प्रतिक्रिया