ज्यान मार्ने धम्की दिएर विवाहित महिलामाथि बलात्कार
विदुर खबर
२०७८ साउन १ गते २१:३८
नुवाकोट । देबाही गोनाही नगरपालिका बिहीबार राती एक दलित विवाहित महिला बलात्कृत भएकी छिन ।
घरमा कोही नभएको मौका छोपी देबाही गोनाही नगरपालिका–१ का ४० बर्षिय राकेश राउत कुर्मीले बिहीबार राती एक दलित विवाहित महिला बलत्कार गरेर फरार भएका छन ।
उनको खोजी भैरहेको ईलाका प्रहरी प्रहरी कार्यालय देबाही गोनाहीले जनाएको छ । घरमा कोही नभएको मौका छोपी कुर्मीले ज्यान लिने सम्मको धम्कि दिएर बलत्कार गरेको आरोप रहेको छ ।
ईलाका प्रहरी कार्यालय देबाही गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालले बलत्कार गरी फरार रहेका पीडकको खोजी भैरहेको बताउनु भयो । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको बताउनु भयो ।
एक साता अघि सोही नगरपालिकाको –७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहाले एक महिला लाई बलत्कार गरेको आरोपमा पक्राउ परेका छन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया