मानसिक अस्पताल पाटनमा कार्यरत डा: सुदिप अर्याल मृत फेला
विदुर खबर
२०७८ असार २७ गते २०:५५
नुवाकोट । मानसिक अस्पताल पाटनमा कार्यरत कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा सुदिप अर्याल मृत फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार उनी बुढानिलकण्ठस्थित एक होटलमा मृत फेला परेका हुन्।
डा अर्यालको मृत्यु के कारण भएको हो भन्ने विषयमा पोष्टमार्टम गरेपछि मात्र थाहा हुने एसपी बस्नेतले जानकारी दिए। उनका अनुसार मृतकको कोठमा विष फेला परेको छ।
डा अर्याल केही महिना अघि मात्र नवौं तहमा बढुवा भएर मानसिक अस्पतालमा जागिरका लागि पुगेका थिए।
अस्पतालमा कन्सल्ट्यान्ट साइक्यास्ट्रिकका पदमा कार्यरत उनी आइतबार दिउसो मृत फेला परेका हुन्।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया