सशस्त्र प्रहरीद्वारा सालको काठ बरामद
विदुर खबर
२०७८ असार २३ गते ६:३३
नुवाकोट । महोत्तरीको गौशाला नगरपालिका १२ स्थित बाँके खोला नजिकबाट असार २२ गते सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको ५५ क्यू.फिट सालको काठ बरामद गरेको छ ।
उक्त काठ सो ठाउँमा लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मनीयाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद काठ सागरनाथ वन परियोजनाको कार्यालय महोत्तरीमा बुझाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया