प्रहरी दमनविरुद्ध नुवाकोटमा २० मिनेट चक्काजाम
विदुर खबर
२०७८ असार १९ गते २१:५४
नुवाकोट । नुवाकोटमा आज साँझ २० मिनेट चक्काजाम गरिएको छ ।
संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै विभिन्न पार्टीका विद्यार्थी संगठनले बट्टारमा २० मिनेट चक्काजाम गरेको अनेरास्ववीयु क्रान्तिकारी नुवाकोटका संयोजक विनोद कोइरालाले जानकारी दिए ।विद्याथीहरुले साँझ ७ : ३५ देखि ७ :५५ सम्म चक्काजाम गरेका हुन् ।
यसअघि विद्यार्थीहले गरेको प्रर्दशन भाइरसको भ्याक्सिनको सहज उपलव्धता र वढ्दो महङ्गी नियन्त्रण गर्न सरकारसँग माग राख्दै बट्टार बजारमा प्रर्दशन गरेका थिए ।
विद्यार्थीको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा केही समय बट्टार बजार तनावग्रस्त भएको थियो ।
प्रर्दशनमा प्रहरीले लाठी चार्ज गर्दा अखिल क्रान्तिकारी नुवाकोटका अध्यक्ष विनोद कोईराला लगाएत घाईते भएका छन् । उनको हातमा चोट लागेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि





प्रतिक्रिया