पञ्चकन्यामा चोरीमा संलग्नको स्केच सार्वजिनक
नुवाकोट । पन्चकन्या गाउँपालिकाको वडा नम्बर २ मा रहेको नव संजीवनी माध्यामिक विद्यालयमा भएको चोरीको घटनामा संलग्नको स्केच तथा भिडियो सार्वजनिक गरिएको छ ।
असार १० गते राति १ः४२ बजे बिद्यालय भित्र प्रवेश गरि आठ वटा ताल्चा फोडि भएको तोडफोडमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको भन्दै असार १४ गते वसेको विद्यालय व्यवस्थापन समितिको बैठकले तोडफोडमा संलग्न व्यक्तिको सि सि क्यामरामा कैद भएको फुटेज तथा फोटो सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कृष्ण मिश्रले बताए ।
सिसि क्यामरामा कैद भएको फोटो र भिडियो ११ गते नै प्रहरीलाई दिएपनि अझैसम्म उक्त तोडफोडमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको भन्दै घट्नामा संलग्न व्यक्तिको पहिचान गर्न सहज होस भनेर घट्नामा संलग्न ब्यक्तिको फोटो तथा भिडियो सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिले बताएको छ ।
कोही कसैले फोटो, भिडियोमा देखिएको मान्छे चिनेमा विद्यालय व्यवस्थापन समिति या नजिकैको प्रहरी कार्यालयमा खवर गरिदिनका लागि नव संजीवनी मा वि विद्यालय व्यवस्थापन समितिले अनुरोध समेत गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने
किन नजिकिँदैछन् ओली र दाहाल ?





प्रतिक्रिया