नौ हजारलाई निःशुल्क खाना वितरण
विदुर खबर
२०७८ असार १२ गते १८:१५
नुवाकोट । काठमाडौंको नयाँ बसपार्क माछापोखरीमा विगत १८ दिनदेखि निःशुल्क स्वाना वितरण अभियान समापन भएको छ ।
बीपी स्टडी युध सर्कलले सञ्चालन गरेको उक्त अभियान अन्तर्गत बिहीबारसम्म समि। विहान गरी नौ हजारभन्दा बढी व्यक्तिलाई निशुल्क खाना वितरण गरिएको थियो ।
नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीको अगुवाइमा उक्त कार्य गरिएको थियो । सो अभियानमा ऋषि कोइराला, सुमन गिरी, सुवास कट्टेललगायत युवा नेताको सक्रियता थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुनाज घिमिरे, बीपी युध सर्कलका सल्लाहकार भूपेन्द्रजङ्गा, शाही, बीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइराला लगायतको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ
तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सुरु: बृद्धभत्तासँगै थपिएको प्रोत्साहन भत्ताको पहिलो किस्ता वितरण





प्रतिक्रिया