चट्याङ लागेर एकको मृत्यु
विदुर खबर
२०७८ असार १२ गते १२:२२

नुवाकोट । रौतहटको परोहा नगरपालिकामा आज विहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
घर बाहिर बसिरहेको अबस्थामा आज बिहान चट्याङ लागेर परोहा नगरपालिका वडा नम्वर २ जिगडवा वेलविछुवा निबासी ३५ बर्षिय शेख जमसैदको मृत्यु् भएको छ ।
चट्याङ लागेर घाईत भएका जमसैदलाई नजिकै रहेको शिवदर्शन हस्पिटल शुकदेव चौकमा उपचारको लागि भर्ना गएिपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पछिल्लो दुई साता रौतहटमा बर्षा भैरहेको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले जमसैदका चट्याङ लागेर मृत्यु भएको जानकारी दिनु भयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र
नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार





प्रतिक्रिया