नुवाकोट प्रहरीलाई गाडी र मोटरसाईकल
विदुर खबर
२०७८ असार ११ गते १७:१२
नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बाग्मति प्रदेश सरकारले एउटा गाडी र दुईवटा मोटरसाईकल उपलब्ध गराएको छ ।
शुक्रवार बाग्मति प्रदेश सरकारका आन्तरिक,मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले नुवाकोट प्रहरीलाई सकारले उपलब्ध गराएको मोटर र मोटरसाईकल प्रदान गरेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग
प्रतिनिधि सभाको पहिलो बैठक अर्जुननरसिंहले चलाउने
आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने





प्रतिक्रिया