चट्याङ लागेर स्याङ्जामा एकको मृत्यु
विदुर खबर
२०७८ असार ११ गते १५:२४

नुवाकोट । चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु भएको छ ।
आज बिहान ५:३० बजे परेको चट्याङका कारण अर्जुन चौपारी गाउँपालिका २ घडेरीका १५ बर्षिया रोहित गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
मृत्युकको कोठामा मोबाइल चार्ज गरेको अवस्थामा फेला परेको छ भने उक्त मोबाइल समेत फुटेको अवस्थामा छ ।
खराव मौसममा मोबाइल चार्ज गरेकै कारण चट्याङ परेको हुनसक्ने अनुमान गरिएको भएपनि यसको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)





प्रतिक्रिया