पहिरोसँगै झरेको ढुंगाले लागेर मृत्यु
विदुर खबर
२०७८ असार ८ गते १५:३७
नुवाकोट । याङवरक गाउँपालिका २ स्थित नुवाखोलामा निकालिएको पानीको कुलो बनाउने क्रममा भिरबाट पहिरोसँगै झरेको ढुङगाले लागेर कुलो मर्मत गर्दै गरेका याङवरक गाउँपालिका २ लेखेवा बस्ने ५८ वर्षीय टेकनाथ धौरालीको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
ढुंगाले लागेर धौरालीखो मृत्यु भएको र सोही ठाउँ बस्ने ५२ वर्षीय खड्क बहादुर राई घाइते भएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी फलैचा र सिमा प्रहरी चौकी च्याङथापुबाट खटिएको प्रहरीले घाइते राईलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी पठाएको छ ।
यस सम्बन्धमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया