नुवाकोटमा ९७ वर्षिया बृद्धा कोरोनामुत्त भएर घर फर्किइन
विदुर खबर
२०७८ असार ७ गते १९:५८
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाकी ९७ बर्षीया एक वृद्वाले कोभिड– १९ लाई जितेर घर फिर्ता भएकीे छिन् ।
यहि असार १ गते कोरोना पोजेटिभ भएर किस्पाङ गाउँपालिका वडा नम्बर ४ की ९७ बर्षीया सोनाम घलेलाई उपचारको लागि त्रिशुली अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा उपचाररत उनको ूवास्थ्य अवस्था सुधार भई पुन पिसिआर परिक्षण गर्दा उनको पिसिआर नेगेटिभ आएकोले डिस्चार्ज गरिएको त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।
उनको अवस्था सामान्य बनेपछि उनलाई घर पठाइएको डा. पाण्डेले जानकारी दिए ।
९७ वर्षको उमेरमा कोरोना जित्ने घले नुवाकोटको सबैभन्दा बढी उमेरको रहेको अस्पतालले जानकारी दिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया