सिन्धुपाल्चोकका पहिरो पिडितलाई बट्टारका दुवालको सहयोग
विदुर खबर
२०७८ असार ४ गते २१:१३
नुवाकोट । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा गएको पहिरोको कारण आएको बाढी पिडितलाई दुवाल ब्रदर्स प्रालिका कार्यकारी निर्देशक रोक्सनमान दुवालले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
बाढी पहिरो पीडितका लागि राहत उपलब्ध गराईरहेको ’हाम्रो टिम नेपाल’ लाई राहत वितरण कार्यमा सहोयोग पुगोस् भन्ने उदेश्यले एकलाख रुपैयाँ आर्थिक सहयोग गरेको दुवालले बताए ।
उनले व्यक्ति स्वयम क्षेतीग्रस्त स्थानमा नपुगे पनि हाम्रो टिम नेपालजस्ता राहत वितरणमा खटिएका हातहरुलाई साथ दिनु उपयुत्त रहेको बताए ।
यस्तै अन्य सहयोगी हातहरुको अपेक्षा रहेको हाम्रो टिम नेपालका संयोजक भिम उपाध्यायले बताए । ्
नेपाल सरकारका पुर्व सचिव समेत रहेका भिम उपाध्याय पछिल्लो समय सामाजिक कार्यमा सक्रिय श्रपमा कार्यरच रहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया