हेलम्बुको तिम्बु बजार बगरमा परिणत, शसस्त्र प्रहरीको ब्यारेक बगायो, केही स्थानीय बेपत्ता
विदुर खबर
२०७८ असार १ गते २२:०८

नुवाकोट । सिन्धुपाल्चोकको हेलम्बु बजारमा बाढी पसेको छ ।
बाढीका कारण तिम्बुमा शसस्त्र प्रहरीको ब्यारेक बगाएको छ ।
यस्तै तिम्बु बजार बगरमा परिणत भएको भने केही स्थानीय बेपत्ता भएको स्थानीय पत्रकार केशव राज पौडेलले जनाएका छनु ।
सम्बन्धित
प्रतिक्रिया