गेर्खुटारमा बन्न लागेको औधोगिक ग्रामको निर्माण तिव्र गतिमा
विदुर खबर
२०७८ असार १ गते १३:२४
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० को गेर्खुटार नजिकै बन्न लागेको औधोगिक ग्रामको निर्माण कार्य तिव्र गतिमा हुन थालेको छ ।
विदुर नगरपालिकाको पहलमा औधोगिक ग्रामको डिपिआर सम्पन्न भई निर्माण कार्य शुरु गरिएको नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए ।
औधोगिक ग्रामको संरचना निर्माण गर्न बोलपत्र अनुसारको सम्पुर्ण प्रक्रिया पुरा गरि निर्माण कार्य तिव्र गरिएको मेयर पण्डितले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया