खराब मौसमका कारण बिरामी बोकेको हेलिकप्टर सामरीसम्म आएर धादिङ फर्कियो
विदुर खबर
२०७८ असार १ गते ८:१३
नुवाकोट । सोमबार साँझ म्यागङ गाउँपालिका ५ को सामरी भञ्ज्याङ् नजिकै निकै तलबाट उढेको सिम्रीक एयरको हेलिकप्टर एकचक्कर लगाएर पुनः धादिङ फर्किएको थियो।
समाचार स्रोतका अनुसार बुटवलबाट घाइते बिरामी लिएर काठमाडौ उडेको तर खराब मौषमका कारण धादिङबेसिमा आकस्मिक अवतरण गरेको थियो।
साँझ ५ :३० बजे पुनः उडान भरेको भए पनि सामरी सम्म आएर फेरि धादिङ फर्किएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया