झापाका पाण्डेले गरे नुवाकोटमा आत्महत्या
विदुर खबर
२०७५ साउन १९ गते ४:०८
नुवाकोट ÷ नुवाकोटको विदुर नगरपालिका वडा नं ३ मा बस्दै आएका झपाको ५० वर्षिय कुमार पाण्डेले शनिबार विहान आत्महत्या गरेका छन ।

पाण्ण्डेले घरायसी झगडा गरी आफ्नै घरको दलिनमो पासो लाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरमा तेस्रो बच्चा जन्माए २० हजार पोषण भत्ता पाइने
साङ्लाले निकै दुःख दिएको छ, उसो भए अपनाउनुहोस् यी घरेलु उपाय
शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखरसहितको नयाँ कांग्रेस गठनको तयारी
नुवाकोटमा एक वर्षमा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु
ग्याँस अभाव हुन नदिन आयल निगमको निर्देशन





प्रतिक्रिया