कर्मचारीको पोसाक भत्ता २५ सय रुपैयाँ बढ्यो
विदुर खबर
२०७५ साउन १९ गते १:१६

काठमाडौं– सरकारले सरकारी कर्मचारीको पोसाक भत्ता वृद्धि गरेको छ। शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र सेवक कर्मचारीहरुलाई अहिले दिइँदै आएको पोसाक भत्तामा २५ सय रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार कर्मचारीले पोसाक भत्ताबापत १० हजार रुपैयाँ पाउनेछन्। यसअघि पोसाक भत्ता ७ हजार ५ सय रुपैयाँ थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया