पूर्व राजा ज्ञानेन्द्र शाहका नातेदार जुवाको खालबाट पक्राउ
विदुर खबर
२०७५ साउन १९ गते १:१३
काठमाडौं , पूर्व राजा ज्ञानेन्द्र शाहको सौताने पट्टिको दाई रविन्द्र शाहको नातेदार रहेका काजु शाहले कलंकीमा जुवाको अड्डा संचालन गरेको खुलेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकी लाम्पाटी बस्ने नानु शाहको घरमा बस्दै आएका उनका ५५ वर्षीय भाई काजु शाहले आफ्नै कोठामा जुवातास खेलाएको खुलेको हो ।
प्रहरीले जुवा खेलाई रहेको अवस्थामा सोही ठाउँ बस्ने ६७ वर्षीय रवि राना सहित ९ जनालाई नगद ३० हजार ९ सय २५ रुपैयाँ र ३ बुक तास सहित बिहीबार प्रहरीले पक्राउ गरेपछि उक्त कुरा बाहिर आएको छ । यस विषयमा अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया