धादिङमा बेपत्ता चालकको शव फेला
विदुर खबर
२०७८ जेठ २४ गते ७:२९
नुवाकोट । गजुरी ७ श्यामैडाँडाका २४ वर्षीय एक्स्काभेटर चालक अर्जुन श्रेष्ठको शव फेला परेको छ । २० गतेदेखि बेपत्ता चालक श्रेष्ठको शव दरियाल खोलाको बगरमा फेला पारिएको हो ।
आइतबार बिहान जलारीले दरियाल खोलास्थित चाहिलेको बाँधमा शवको शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहवरमा उत्खनन गर्दा क्षतविक्षत रुपमा शवलाई परिवारजनले सनाखत गरेका थिए ।
हत्यामा संलग्नको आशंकामा दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्काले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा





प्रतिक्रिया