नुवाकोटमा निषेधाज्ञामा पनि रोकिएन अवैध नदी दोहन
नुवाकोट । नुवाकोटको नदीहरुमा निषेधाज्ञाको समयमा पनि अवैध नदी दोहन रोकिएको छैन ।
निषेधात्राको समयमा जिल्लाको तादी र त्रिशुली नदीमा तस्करहरुले दोन तिव्र पारेका हुन् । खोला दोहन भएसँगै कतै स्थानियबासीले विरोध प्रर्दशन गरेका छन् भने कतै जनप्रतिनिधिले नै डोजरमा ताल्चा लगाइदिएका छन् ।
यो खबर तयार पार्दे गर्दा विदुर नगरपालिका वडा नम्बर ३ र्सिखाली, विदुर नगरपालिका ५, बेलकोटगढी नगरपालिका वडा नम्बर १२ दोभानडाँडामा नदी दोहन भइरहेको छ ।
बेलकोटगढी नगरपालिका वडा नम्बर १२ दोभानडाँडामा अवैध रुपमा नदी दोहन भइरहेको भन्दै स्थानियपासीले क्रसर संचालन गर्न रोक लगाएका छन् भने विदुर नगरपालिका वडा नम्बर ३ र्सिखालीमा सडक आयोजनाको नाममा खा्ला दोहन भएपछि वडाध्यक्ष बद्री रिमालले आफ्नै खर्चमा नदी दोहन बन्द गराएका छन् ।
सर्वाेच्च अदालतले नुवाकोटको तादी र त्रिशुली नदिमा अवैध रुपमा नदी दोहन भइरहेको भन्दै रोक लगाउन माग गरेपनि नुवाकोटको प्रहरी र प्रशासन रमिते बनीरहेका छन् ।
यस विषयको विष्तृत सामाचार भोलिको विदुर खबरमा ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया