मन्त्रिपरिषद् पुनर्गठन, विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री
विदुर खबर
२०७८ जेठ २१ गते २१:१८
नुवाकोट । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा जाने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।
उपप्रधानमन्त्री सहित ८ मन्त्री र दुई राज्यमन्त्री लिएर ठाकुर समूह सरकारमा जाने भएको हो ।
यससँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बाहिरिने भएका छन् । त्यस्तै, स्रोतका अनुसार उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर महासेठले पाउनेछन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि उपप्रधानमन्त्रीको जिम्मा पाउने भएका छन् ।
यस्तै, शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया