ओखलढुंगामा थप २ कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ जेठ  १५ गते ११:०४
	
		
	नुवाकोट । ओखलढुंगामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यू भएको छ ।
यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । सामुदायिक मिसन अस्पतालमा उपचार गराई रहेका दुबै जनाको आज बिहान ७ बजेर २० मिनेट जादा संक्रमितको मृत्यु भएको मिसन अस्पतालका मेडिकल अधिकृत कपिल दानीले बताएका छन ।
मृत्यु हुनेमा खिजीदेम्बा गाँउपालिका वडा नम्वर २ का ४५ बर्षीय पूरुष र सिद्धिचरण नगरपालिका ६ का ५८ बर्षीय पूरुष रहेका छन ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया