विषालु च्याउ खाँदा मकवानपुरमा एक किशोरीको मृत्यु
विदुर खबर
२०७८ जेठ १३ गते २१:२४
नुवाकोट । जंगलमा उम्रिएको विषालु च्याउ खाँदा मकवानपुरमा १५ वर्षकी एक किशोरीको मृत्यु भएको छ।
जिल्ला बकैया गाउँपालिका-१० चकमके बस्ने ठुलीमाया घलानकी १५ वर्षीया छोरी प्रतिमा घलानको बिषालु च्याउ खाँदा बुधबार मृत्यु भएको हो।
उनीहरुले आइतबार सोही ठाउँस्थित जंगलमा ल्याएको च्याउँ खदा बिरामी भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि हेटौँडातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै
तारकेश्वरको सिरानटोल र गोस्र्याङमा एक घर एक धारा निर्माण
स्वास्थ्य बिमा संकटमा: सेवा कटौती





प्रतिक्रिया