कोरोना निको हुने दर ह्वात्तै बढ्यो, पहिलोपटक नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी
विदुर खबर
२०७८ जेठ १२ गते १९:२०
नुवाकोट । आज देशभर कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ ।
पछिल्लो समय देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दैनिक रुपमा उकालो लागिरहेको छ ।
पछिल्लो २४ घण्टामा ६७१४ कोरोना संक्रमण पुष्टि हुँदा ६७१६ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै आज थप १४५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया