देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ सांसदले सर्वोच्चमा मुद्दा हाल्ने
विदुर खबर
२०७८ जेठ ८ गते १३:०८
नुवाकोट । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदले सर्वोच्चमा मुद्धाहाल्ने तयारी गरेका छन् ।
यस विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव कुमार नेपाल समूहबीच बानेश्वरमा बैठक बसेर निर्णय गर्ने जनाइएको छ ।
शुक्रबार मध्यरातमा संसद विघटन गरी मध्यावधि घोषणा भएपछि विपक्षी दलहरुले यसको विरोध गरेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया