नेपाल समुहलाई कावाही गर्न एमालेकाे स्थायी समिति बैठक बस्दै
विदुर खबर
२०७८ जेठ ८ गते १३:०२
नुवाकोट । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्थायी समिति बैठक बोलाएका छन् ।
बैठक शनिबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने जनाइएको छ । बैठकमा पार्टीभित्रको विवाद, निर्वाचन र देवालाई समर्थन गरेका माधवकुमार नेपाल समूहका २६ जना सांसदलाई कारवाही बारे छलफल हुनेछ ।
शुक्रबार मध्यरातमा प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक र मंसिरमा निर्वाचन घोषणा गरेसँगै विपक्षी गठबन्धन विरोधमा उत्रिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया