नुवाकोटमा कोरोनाबाट पुर्व सैनिकको मृत्यु
विदुर खबर
२०७८ जेठ ६ गते १७:२१
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट पुर्व सैनिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका ५० वर्षिय ……रिमाल रहेको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
उनको विहिबार त्रिशुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
उनको आजै सामरी दोभानमा अन्त्यष्टी गरिएको भुपु सैनिक संघ नुवाकोटका सचिव राजकुमार आचार्यले जानकारी दिए । उनले नेपाल आर्मीको सुवेदारबाट अवकाश प्राप्त गरेका थिए ।
उनी भुपु सैनिक संघ नुवाकोटको सल्लाहकार तथा भुपु सैनिक कृषि सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष समेत रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया