बट्टारमा थप एकजना कोरोना संक्रमितको मत्यु

विदुर खबर २०७८ जेठ ६ गते १५:४०

नुवाकोट । बट्टारमा थप एकजना कोरोना संक्रमितको मत्यु भएको छ ।

Advertisement

त्रिशुली अस्पतालका अनुसार विदुर ४ बट्टार घर भएका ५० वर्षिय पुरुषको उपचारको क्रममा आज त्रिशुली अस्पतालमा मृत्यु भएको हो ।

त्रिशुली अस्पतालका अनुसार उनको आज दिउसो १ : ४५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

यस्तै आजै धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का ४२ वर्षिय पुरुषको पनि कोरोना संक्रमणको कारण ज्यान गएको त्रिशुली अस्पतालले जनाएको छ । ।

यससँगै नुवाकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

Advertisement

प्रतिक्रिया