३० अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार
विदुर खबर
२०७८ जेठ ५ गते २०:४९
नुवाकोट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारका लागि थप ३० वटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।
प्रदेश १ मा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ मा नेशनल मेडिकल कलेज विरगन्ज र जानकी मेडिकल कलेज जनकपुर रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया