३० अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार
विदुर खबर
२०७८ जेठ ५ गते २०:४९

नुवाकोट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारका लागि थप ३० वटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।
प्रदेश १ मा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ मा नेशनल मेडिकल कलेज विरगन्ज र जानकी मेडिकल कलेज जनकपुर रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया