दिपक मनाङे फेरि मन्त्री नियुक्त
विदुर खबर
२०७८ जेठ ५ गते १६:३८
नुवाकोट । गुन्डा नाइके तथा सांसद दीपक मनाङे फेरि मन्त्री नियुक्त भएका छन् ।
उनी यस पटक पनि गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका हुन् । यसअघि मन्त्री भएको १० मै पद गुमाएका मनाङे फेरि नियुक्त भएका छन् ।
नेकपा एमालेसँग निकटता रहेका मनाङे ग्याङस्टर पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया