नुवाकोटका थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ जेठ २ गते ७:३०

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा शनिवार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

त्रिशुली अस्पतालले गरेको पिसिआर परिक्षणमा नुवाकोटका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालले नुवाकोटका एकसय ६९ जनाको पिसिआर परिक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

अस्पतालले शनिवार नै गरेको परिक्षण्मा रसुवाका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धादिङको गल्छी गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

Advertisement

प्रतिक्रिया