बुद्धभुमि हाइड्रोपावरद्वारा खरानीटार अस्पताललाई अक्सिजन सिलिन्डर वितण
नुवाकोट । बुद्धभुमि हाइड्रो पावर कम्पनीले ताद िगाउँपालिकाको खरानीटार अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान वितरण गरेको छ ।
हाइड्रोपावरले अस्पताललाई आधा दर्जन भन्दा बढी अक्सिजन सिलिन्डर दिएको बुद्धभुमि हाइड्रोपावर कम्पनीका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यस्तै केही खाली र ग्याससहितको अक्सिजना सिलिन्डर काडमाडौँबाट लैजाने तयारी गरिरहेको तादी गाउँपालिका अध्यक्ष नारायण प्रसाद पाण्डेले जानकारी बताए ।
खरानीटार अस्पतालमा भर्ना भएका बिरामीहरुमा अक्सिजनको अभाव भएको खबर पाएपछि हाइड्रो पावरमा रहेको अक्सिजन सिलिन्डरहरु अस्पताललाई वितरण गरेको हाइड्रोपावरका अध्यक्ष श्रेष्ठले बताए ।
उनले तादी गाउँपालिकाका कुनैपनि व्यक्तिले अक्सिजनकै अभावका कारण ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने भन्दै निःशुल्क अक्सिजन वितरण गरेको बताए ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणको कारण नुवाकोटमा पनि विषम परिस्थिति सिर्जना भइसकेकोले सङ्क्रमण रोकथाम, नियन्त्रणका लागि बुद्भभमि हाइड्रोपावर कम्पनीले आफुसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई वितरण गरेको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना





प्रतिक्रिया