धादिङको एमाले पार्टी कार्यालयमा आइसोलेसन बनाइने
विदुर खबर
२०७८ वैशाख ३० गते १७:५४
धादिङ । कोभिड-१९ नयाँ भेरियन्टको महामारीबाट जनतालाई बचाउन नेकपा एमालेले पार्टी कार्यालय समेत अस्पतालका लागि उपलब्ध गराउने भएको छ ।
नेकपा एकाले धादिङका सचिव अर्जुन श्रेष्ठ गोर्खालीले पार्टीको सल्लाह बमोजिम नेकपा एमाले कार्यालयलाई आईसोलेशन बनाउन दिने बताउनुभयो ।
जनताहरु कोरोनाले थला परेको बेला पार्टी काम भनेको जनतालाई बचाउने भएकोले कोरोना संक्रमित विरामी राख्ने आईशोलेशन बनाउन सरकारलाई पार्टी कार्यालय दिईने श्रेष्ठ को भनाई छ ।
प्रधानमन्त्री केपि ओलीले पार्टी कार्यकर्ता र संगठनहरलाई कोभिड विरुद्ध लाग्न निर्देशन दिएपछि एमालेले जिल्लाभर सचेतना अभियान समेत संचालन गरिरहेको र स्थानीय सरकारलाई समेत सघाएको छ ।
पार्टी कार्यालमा कोभिड उपचार गराउन आईशोलेशन राख्न सहमति समेत सरकारलाई आग्रह समेत गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया