पुर्व प्रहरी संगठन नुवाकोटद्धारा विदुरमा माक्स र सेनिटाइजर वितरण
विदुर खबर
२०७८ वैशाख २१ गते २०:२१
नुवाकोट । नेपाल पुर्व प्रहरी संगठन नुवाकोटले नुवाकोटको सदरमुकाम विदुरमा माक्स सेनिटाइजर र खानेपानी वितरण गरेको छ ।
नेपाल प्रहरीमा रहेर लामो समय योगदान पुर्याएका नुवाकोटका पुर्व प्रहरी संगठनले मंगलबार उक्त सामग्रीहरु वितरण गरेको हो । कोरोना भाइरस कोभिड-१९ को महामारीबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ पूर्व प्रहरी संगठनले माक्स सेनिटाइजर र खानेपानी वितरण गरेको हो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया