नुवाकोटमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७८ वैशाख २० गते २१:३८

नुवाकोट । नुवाकोटमा एकैदिन ६१ जना कोरोना संक्रमित थपिएका छन् ।
त्रिशुली अस्पतालमा सोमबार ९४ जनाको पिसिआर परिक्षण गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
संक्रमित भेटिएकामध्ये ६१ जना नुवाकोट र ३२ जना धादिङका रहेका छन् ।

सम्बन्धित
प्रतिक्रिया